IT Education & Career सम्बन्धि कार्यक्रम

03 Sep 2023 Admin
IT Education & Career  सम्बन्धि कार्यक्रम

मिति २०८० भाद्र १५ गते लुम्बिनी प्राविधिक  विश्वविद्यालयको सहयोग र समन्वयमा विश्वविद्यालयको कार्यक्रमलाई सार्थकता बनाउनको निम्ति क्यान महासंघ बर्दिया शाखाको आयोजनामा IT Education & It's Career" सम्बन्धि कार्यक्रमको प्रमुख आतिथ्यताका रूपमा बाँसगढी नगरपालिकाका प्रमुख खडक  बहादुर खड्काको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो।

 

Related News